Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


१० लाख भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं, कात्तिक १० । सरकारले कोभ्याक्स कार्यक्रम अन्र्तगतको चीनसँग सहभागितामा खरिद गरेको भेरोसेल खोप नेपाल आएको छ । ५९ लाख डोज खोप मध्ये पहिलो चरणमा बुधबार १० लाख २० हजार डोज खोप आएको हो । खोप टेकु स्थित भण्डारण केन्द्रमा राखिएको छ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स कार्यक्रम अन्र्तगत खरिद र अनुदानमा १ करोड २० लाख…