Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


काठमाडौंमा वायु प्रदूषण अत्यधिक, मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा काठमाडौंमा वायु प्रदूषणक अत्यधिक…