Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण, भए अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि राणा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको हो । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएको र घरबाटै संक्रमण भएको जनाइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । गत आइतबार सर्वोच्च अदालत गएका प्रधानन्यायाधीश जबरा हिजो भने…