Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको हो । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । उनी यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएको क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी…