Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


हृद्यघात र हृद्यजलन के हो ? दुईबीचको फरक कसरी छुट्याउने ?

एजेन्सी । पछिल्ला केही वर्षहरूमा हृद्यघातले धेरैको मृत्यु भएको पाइन्छ । केही मानिसले हृद्यघातको लक्षण नबुझी समान्य दुखाइको रुपमा लिने गर्छन् । सामान्य दुखाईको विषयले मानिसको ज्यानैसमेत जानसक्छ । आखिर के हो त हृद्यघात र हृद्यजलन ? हृद्यघात के हो ?मुटुको कोरोनरी धमनीमा हुने विमारीका कारण हृदयघात हुन्छ । यो रतmनलीहरूले हृद्यमा रगत पुर्‍याउने तथा…