Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


हुम्लामा ज्वरो, रुघाका बिरामी बढे

काठमाडौ । हुम्लामा अत्यधिक चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । घाँटी र शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण देखिएका विरामीको संख्या बढेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । दैनिक ४० देखि ५० जनाको संखयामा विरामीहरु अस्पताल जाने गरेका छन् । बालबालिका र बृद्धबृद्धामा यस्तो समस्या बढी देखिएको अस्पतालले जनाएको छ ।…