काठमाडौं । हेर्दा चम्किलो र मिलेको दाँत कसलाई मन पर्दैन र ! स्वथ्य र मिलेका दाँतले सुन्दरतामा अझ निखार ल्याउँछ । तर, हामीले खाने खानेकुरा र उचित हेरचाहको अभावले दाँतमा समस्या आउने गर्छ । धेरै चिसो, धेरै तातो र धेरै अमिलो खानेकुराले दाँतमा समस्या देखिने दन्त चिकित्सकहरू बताउँछन् । आज हामीले चिसो महिना र अन्य…