Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नेतृत्वले सुधारेको जडिबुटी कम्पनी : ३८ वर्षदेखि तलब मागिरहेको कम्पनी अहिले करोडौंको नाफामा

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित सिंहदरबार वैद्यखाना, नेपाल औषधि लिमिटेड धरमरमा रहेका बेला यही प्रकृतिको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी भने पछिल्लो समय नाफामा जान थालेको छ । चार दशकअघि जन्मिएको यो संस्था धेरै वर्ष घाटा खाएर बल्लतल्ल बौरिएको हो । कम्पनी नागरिकको लगानी प्रोत्साहित गर्दै आईपीओ निष्कासनको तयारीमा जुटेको मात्र छैन, अरबौंमा व्यापारको आयतन…