Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


दोब्वरले बढ्दै कोरोना संक्रमण, तेस्रो लहर सुरु भएको विज्ञको आँकलन

काठमाडौं । विश्वभर ओमिक्रोनको जोखिम बढिरहेका बेला नेपालमा समेत संक्रमितको संख्या कहालीलाग्दो ढङ्गमा बढेको छ । १ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ । नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेसँगै अस्पताल भरिन थालेका…