नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द गरिएको छ । कर्मचारीहरूमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको हो । अधिकृतसहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट र राष्ट्रिय परिचय पत्रका काम माघ ९ गतेसम्मका लागि बन्द…