Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


एकै दिन थपिए १० हजार २५८ कोरोना संक्रमित

काठमाडौं, माघ ४ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा १ जनाको कोरोनाको संक्रमणबाट मृत्यु…