Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


एकैदिन थपिए ९६८ जना कोरोना संक्रमित, मृत्यु शून्य

काठमाडौं, पुस २३ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २७२ जनाको पीसीआर र ६ हजार ९९९ जनाको एन्टीजेन परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनको संख्या शून्य छ । शुक्रबार…