Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मसलाको रानी सुकुमेल,यस्ता छन् यसमा औषधीय गुण

काठमाडौं । सुकुमेललाई मसलाको रानी भनिन्छ । सुकुमेलको वास्नैले तरकारीलाई स्वादिलो बनाइदिन्छ । यसमा औषधीय गुण पनि हुन्छ । सुकुमेलको बोट बार्‍है महिना हरियो हुने भएकाले यसलाई बार्‍है महिना हरियो रहने मसला बाली पनि भनिन्छ ।नेपालमा सुकुमेलको उत्पादन कुनै–कुनै स्थानमा फाट्टफुट्ट देखिएपनि व्यवसायिक खेती भने अझै हुन सकेको छैन । भारतको केरला,कर्नाटक र तमिलनाडु जस्ता…