Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एकै दिन ३ लाख १६ हजारलाई कोरोनाविरुद्धको खोप, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा एकै दिन ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाको संक्रमणबाट बच्न र यसको प्रभावलाई कम गर्नका लागि पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार ७ सय ७४ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ ।…