हेटौंडा । बागमती प्रदेशको राजधानीको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । बिहीबारदेखि मंगलबारसम्म ३६ जना संक्रमण भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिनुभयो । संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरू ८ जना रहेका छन् ।…