Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ । २३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबाट आज ४ जनाले ज्यान गुमाएका छन् । देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा ५ सय…