Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


थपिए ५ हजार ५८३ संक्रमित, ८ हजार २६७ संक्रमणमुक्त, ९ जनाको मृत्यु

काठमाडौं, माघ १८ । देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…