Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


मंकीपक्स : सरकारद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सरकारले नेपाल पनि मंकीपक्स संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मंकीपक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेको जानकारी दिँदै नागरिकलाई स्वयम् सचेत हुन आग्रह गरेको छ । जोखिम नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हवाई तथा स्थल नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेको छ । सरुवा रोगको निगरानी…