काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा डा. तेजशु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा रहेका निजी…