Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २५५ परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार कोरोनाको संक्रमणबाट १८ जना मुक्त भएका छन् भने २११ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोनाको…