Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


९ जना संक्रमित थपिए

काठमाडौं । देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ४७ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार १३ संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा…