९ जना संक्रमित थपिए « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


९ जना संक्रमित थपिए


221
Shares

काठमाडौं । देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ४७ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १३ संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।