Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


काठमाडौंमा थप तीन जनामा हैजाका लक्षण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको लक्षण देखिएको छ । अस्पतालको आईसीयूमा हिजो भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिनुभयो । एन्टिजेन रिपोर्ट पोजिटिभ आए पनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ । बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका…