Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


एकैदिन थपिए १ हजार ९० कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ९ सय ५८ जनाको पीसीआर र ३ हजार ३ सय ४२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा…