अमृत माध्यमिक बोर्डिङ स्कुलको एक दिने स्वास्थ्य शिविर « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


अमृत माध्यमिक बोर्डिङ स्कुलको एक दिने स्वास्थ्य शिविर


0
Shares

काठमाडौं । काठमाडौंस्थित अमृत माध्यमिक बोर्डिङ स्कुलले एक दिने स्वास्थ्य शिविरको कार्यक्रम आयोजना गरेको छ ।

शिविरमा विभिन्न विशेषज्ञहरुले स्वास्थ्य सेवा दिएका हुन् ।शिविरमा विद्यार्थी, शिक्षक, शिक्षिका र अभिभावकले स्वास्थ्य चेकजाँच गराएका थिए । काठमाडौं मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।