९ असार २०८२, सोमबार | Mon Jun 23 2025


संघ र प्रदेशसभा चुनाबका लागि पुरुषभन्दा महिला मतदाता धेरै

स्थानीय तह निर्बाचनमाभन्दा यस पटक २ हजारभन्दा बढी महिला मतदाता थपिएका छन् । संघ र प्रदेशसभा चुनावका लागि पुरुषभन्दा महिलाको संख्या ६ हजार ७ सय १५ ले बढी रहेको निर्बाचन कार्यालय दाङले जनाएको छ । दाङमा एक लाख ७२ हजार ८ सय ३३ महिला र एक लाख ६६ हजार एक सय १८ जना पुरुष मतदाता…