Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


राष्ट्रियसभा निर्वाचन तयारी: एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राखिने

माघ १५ गते उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गर्नुका साथै उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरिसकेको आयोगले मतदान केन्द्र केन्द्रीत तयारी थालेको निर्वाचन आयोगका उपसचिव एंव सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले यसअघि राष्ट्रियसभा निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रियसभा निर्वाचनका २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम…