Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–२ मा ९ जनाको मनोनयन दर्ता (नामावली)

मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल रहेका छन् । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय जनकपुरमा मनोनयन दर्ता गर्नेमा एमाले र माओवादीको वाम गठबन्धनबाट तीनजना रहेका छन् । यस्तै, कांग्रेसबाट दुई, राजपाबाट दुई र फोरमबाट दुईजनाले मनोनयन दर्ता गराएका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका शशीकला दाहाल,…