Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


मत संकेत गर्ने तरिका सिकाउन निर्देशन

ललितपुरको गोदावरीमा शुक्रबार आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनः मतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन आग्रह गरे । उनले यही माघ २४ गते हुने निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएकाले सरकार र सरोकार भएकाहरुबाट…