Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


प्रदेश–४ मा मतदान सकियो

बुधबार बिहान १० बजे सुरु भएको मतदान दिउँसो साढे १२ बजे नै सम्पन्न भएको हो । ३ बजेसम्म मतदान चल्ने बताइएपनि साढे १२ भित्रै मतदान सम्पन्न भएको जनाइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशमा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी १७० जना तथा प्रदेशसभा सदस्य ६० गरी २३० जना मतदाता रहेका थिए ।…