मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलकाअनुसार दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भएका छन् । चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ । त्यसैगरी, अपांग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भएका छन् । उनको मतभार पाँच हजार ३४० रहेको…