निर्वाचन आयोगकाअनुसार संघीय संसदका कुल ३३१ सांसदमध्ये डा. बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भएका हुन् । यस्तै, प्रदेशसभातर्फका कुल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका छन् । कुल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा…