Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


‘निर्वाचन निकै खर्चिलो’

काठमाडौं, फागुन ३ । आमनिर्वाचन पर्यवेक्षण समितिले यसै वर्ष सम्पन्न तीनओटै तहको निर्वाचन निकै खर्चिलो भएको जनाएको छ । बिहीबार राजधानीमा कार्यक्रम गरी समितिले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचन धेरै नै खर्चिलो भएको बताएको हो । तोकिएको मापदन्डभन्दा निकै बढी खर्च निर्वाचनमा भएको पाइएको भन्दै समितिले सरोकारवालाहरुलाई त्यसतर्पm तत्काल ध्यान दिन आग्रह…