Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ सिटका लागि ५२ जना मैदानमा

५६ सिटका लागि चुनाव हुने भएपनि २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ सिटका लागि प्रतिस्पर्धामा रहेका ५२ जनालाई चुनाव चिह्न प्रदान गरिएको हो । प्रदेश नम्बर–१ मा तीनजना महिला र अरु तीन गरी ६ जना निर्विरोध भइसकेका छन् भने सो प्रदेशमा दलित र अपांगता तथा अल्पसंख्यक कोटाका एक/एकजनाका लागि निर्वाचन हुनेछ । प्रदेश नम्बर–२ मा…