प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नम्बर–५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ । रासस