Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


प्रदेशसभामा बाम गठबन्धनको अग्रता, कहाँ को भए विजयी ?

दोलखा प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका विशाल खड्का २८३५० मत ल्याएर विजयी भएका छन् । त्यसैगरी प्रदेशसभा (ख) मा नेकपा एमालेका पशुपति चौलागाईंले २३०३८ मत ल्याएर विजयी भएका छन् । दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेकपा एमालेका अमरबहादुर डाँगी २१,४५० मत ल्याएर विजयी भए । कालिकोट प्रदेश (ख) मा नेकपा…