Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बैतडीका सवै क्षेत्रमा वाम गठबन्धन विजयी

प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार पुर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी विजयी भएका छन् भने प्रदेश सभा (क)मा नेकपा माओवादी केन्द्रका पे्रमप्रकाश भट्ट र प्रदेश सभा(ख) मा नेकपा एमालेका लिलाधर भट्ट विजयी भएका हुन । अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका दामोदर भण्डारीले ३९ हजार ५२४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी वहालवाला वाणिन्य राज्यमन्त्री…