२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


खोटाङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भट्टराई विजयी, को हुन् भट्टराई ?

भट्टराईले ३५ हजार ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसकी सरस्वती बजिमयले २१ हजार ६१३ मत ल्याइन् । विजयी भट्टराईले बजिमयलाई १३ हजार ७६४ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए । को हुन्, विशाल भट्टराई ? विशाल भट्टराईको जन्म वि.सं. २०२५ साल…