Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


ताप्लेजुङमा समानुपातिकमा पनि एमाले पहिलो

सोमबार सम्पन्न समानुपातिकतर्फको मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमालेले नेपाली कांग्रेसलाई उछिनेको छ । समानुपातिकमा प्रतिनिधिसभातर्फ एमाले कांग्रेसभन्दा ५ हजार ९४१ मतले अघि रहेको छ भने प्रदेश ‘क’मा ३ हजार ३५३, प्रदेश ‘ख’मा २ हजार १५३ मतले अघि रहेको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एमालेले २० हजार ७४० मत प्राप्त गर्दा कांग्रेसले १४ हजार ७९९ मत…