प्रतिनिधि सभातर्फ जिल्लामा खसेको ६८ हजार ७ सय ७२ मत मध्ये ३० हजार ९ सय ४७ मत एमालेले पाएको हो । दोस्रो स्थानमा रहेको कांग्रेसले १२ हजार ३ सय २० र तेस्रो स्थानमा रहेको माओवादी केन्द्र ७ हजार ४ सय ७९ मत पाएको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६ हजार १ सय ६१ मत प्राप्त…