Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


स्याङ्जा–१ प्रदेशसभा ‘ख’मा एमालेका गुरुङ विजयी

नेकपा एमाले जिल्ला अध्यक्ष गुरुङ निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् । गुरुङले २० हजार २४८ र उनका निकटतम् प्रतिद्वन्द्वी कांगे्रसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कुल खसेको मतमा ८०८ मत बदर भएको थियो । यसअघि स्याङ्जा–१ प्रदेशसभा…