Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


भक्तपुर–२ मा नेमकिपाकै धरौटी जफत

क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेमकिपाकी अनुराधा थापामगर तथा प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार सरोजराज गोसाई र ‘ख’ का उम्मेदवार प्रेमजन थापा श्रेष्ठको धरौटी जफत भएको हो । निर्वाचनमा सहभागी दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्दाको धरौटी रकम फिर्ता लिन कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयका…