Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


प्रदेश–२ः मधेसी दललाई हर्ष, अरुलाई विस्मात !

विगतका निर्वाचनहरुमा धनुषा, महोतरी, रौतहट र पर्सा जिल्लामा जित्दै आएको नेपाली कांग्रेसले यसपटक अप्रत्याशित नतिजाको सामना गर्नुपरेको हो । मधेसी दलहरुले भने यसपटकको निर्वाचनमा राम्रै पुनरागमन गरे । मधेसमा अलग्गै गठबन्धन बनाएर चुनावमा गएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राम्रै पुनरागमन गर्न सफल भए । राजपाले ११ सिट जित्दा संघीय…