Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


मतगणना आज सकिदैं, यस्तो छ अहिलेसम्मको समानुपातिक नतिजा

हालसम्मको मत परिणाममा समानुपातिकतर्फ पनि नेकपा एमालेले नैं अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकमा पनि सबैभन्दा बढी मत ल्याएको हो । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार हालसम्म गणना गरिएको करिब ८७ लाख मतमध्ये नेकपा एमालेले २९ लाख ४७ हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले…