मत चढाउने काम अझै बाँकी भएकाले अन्तिम मत संख्यामा केही फरक पर्नसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार समानुपातिकमा पनि सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको छ । एमालेले दोस्रो दल नेपाली कांग्रेसभन्दा ४५ हजार १०५ मत बढी पाएको छ । एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको छ भने…