Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


दलहरु गम्भीर बन्नुपर्छ : आयोग

संविधानको भावानालाई कार्यान्वयन गर्न दलहरु गम्भीर बन्ने पनि आयोगले विश्वास लिएको छ । संविधानले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व ग्यारेन्टी गरेकाले संविधान कार्यान्वयनका लागि पनि दलहरु त्यसप्रति गम्भीर बन्नुपर्ने आयोगले बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार हामीसँग कुरा गर्दै समानुपातिकको निर्वाचन परिणामपछि पनि आगामी प्रक्रिया सम्पन्न गर्न कानुनी तथा प्राविधिक जटिलता उत्पन्न भएको बताए…