Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


प्रमुख निर्वाचन आयुक्तको प्रश्न–‘प्रदेशसभा निर्वाचनको नतिजा कहाँ बुझाउने ?’

नेकपा एमालेका भ्रातृसंगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमन्डलले प्रस्तुत् गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा. यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भ्रातृसंगठनको ध्यानाकर्षण गराए । संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उनले संविधान र कानुनले तय गरेको सबै…