धनुषा–१ ‘क’बाट एमालेका किशोरी विजयी • Image Khabar Image Khabar


धनुषा–१ ‘क’बाट एमालेका किशोरी विजयी


Imagekhabar
२५ मंसिर २०७४, सोमबार १५:०३

धनुषा–१ ‘क’बाट एमालेका किशोरी विजयी

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी १४ हजार २०९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्यामनारायण यादवले ८ हजार ९११ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्