Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


डोटीमा मन्त्री बलायरलाई हराउँदै एमालेका आलेमगर विजयी

आले प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाइ १६३२ मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले ३२ हजार ५१० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार बलायरले ३० हजार ८७८ मत प्राप्त गरे । दुई प्रदेशसभा रहेको डोटीमा प्रदेशसभा (क) बाट नेपाली…