मतगणना भइरहँदा कर्मचारीले नतिजा ‘इन्ट्री’ गर्दा मत घटाएको भेटिएपछि विवाद भएको थियो । विवादपछि आइतबार केहीबेर मतगणना स्थगित भएको थियो । मतगणना गरेपछि १००/१०० ओटा मतको ठेली बनाउँदै आएकोमा एउटा ठेली १५० ओटा मतको बनाएको भेटिएको थियो । उक्त ठेलीलाई इन्ट्री गर्दा १०० मतमात्रै भएको उल्लेख गरेपछि नेपाली कांग्रेसका प्रतिनिधिले अरुमा पनि त्यस्तै भएको हुनसक्ने…